शरीर सँधै स्वस्थ हुदैन । कहिलेकाँही शरीर कमजोर र आलस्य बन्छ । शरीरमा कमजोरी भयो भने यी उपाय अपनाउनुहोस् जसले तपाईलाई अारामको महशुस गराउछ ।
भित्रभित्र बन्दैछ विप्लवको युद्ध प्लान, ५ हजार जनसेना तयार भएकाे खुलासा
सोमबार, १७ फागुन
काठमाडौं । दश वर्षे जनयुद्धको लक्ष्य र उद्देश्य अझै पूरा नभएको र माओवादीको मूल नेतृत्वले क्रान्तिलाई धोका दिएको भन्दै विभाजित हुन पुगेको विप्लव नेतृत्वको माओवादीको गतिविधि हिजोआज खासै सुन्नमा आएको छैन ।
अहिले सो पार्टी लगभग चकमन्न जस्तो छ । केहि महिनाअघि आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई राजधानी छाड्न उर्दी जारी गरेको विप्लव माओवादी अहिले के गर्दै होला?
सशस्त्र संघर्ष गर्ने उसको प्रतिबद्धता के व्यवहारमै रुपान्तरित होला या सबै उसका धम्की मात्र हुन् ?
स्रोतका अनुसार विप्लव मओवादी सशस्त्र संघर्ष गर्ने अन्तिम निष्कर्षमा पुगेकोे छ ।उनले यही विष्लेषण गर्दै सशस्त्र संघर्षको तयारी लाई भित्र भित्रै अघि बढाइरहेको छ ।
माओवादी स्रेतका अनुसार विप्लव मओवादीले अहिले छापामार तालिम दिएर केहि युवालाई तम्तयार अवस्थामा राखेको छ ।पश्चिम नेपालका साथै देशका विभिन्न भागमा उसले यस्तो छापामार तालिम दिइरहेको बताइन्छ ।
झन्डै ५ हजारको हाराहारीसहिको सेना तयार पारेको स्रोतको दाबी छ । अहिले विप्लव माओवादीले आफनो् सबै संयन्त्र आन्तरिक सैन्य विस्तारमा लगाएको छ ।
स्वयं विल्लव पनि यसैका लागि पछिल्ला केहि महिनादेखि लागिपरेको बताइन्छ । उनी पश्चिम नेपालको जिल्लामा नै रहेको बताइन्छ । आजको साँघु सप्ताहिकमा समाचार छ ।
nepalsandesh

अन्धा पुरुष र हात्तीले बताए- धर्म के हो?
धर्म के हो? भगवान को हुन्? यी प्रश्नको पूर्ण जवाफ सायद कसैले पनि दिन सक्दैनन्। हरेक धर्मले ‘धर्म’को अर्थ अनि ‘भगवान’को अस्तित्वलाई फरक-फरक ढङ्गले व्याख्या गरेको छ। फेरि भिन्नाभिन्नै धर्मावलम्बीहरूको बीचमा पनि यहि प्रसङ्गमा चर्काचर्की पनि चल्ने गर्दछ।
यसै सन्दर्भमा बुद्ध शुत्रमा एक कथाप्रसङ्ग उल्लिखित छः
कैयौँ सर्वसाधारणहरू ‘धर्म’ र ‘भगवान’को विषयमा कुराकानी गरिरहेका थिए। तर कोहि पनि एक-अर्काको कुरामा सहमत हुन सकेका थिएनन्। त्यसैले उनीहरू बुद्ध’ भएको ठाउँमा गए र सोधे- “हे महापुरुष! धर्म के हो? भगवान कस्तो हुन्छ?”26
जस्तोसुकै जटिल प्रश्नको पनि सजिलै उदाहरण दिएर उत्तर दिन सक्ने खुबी भएका बुद्धले आफ्ना चेलाहरूलाई एक विशाल हात्ती र ४ जना अन्धा पुरुषहरूलाई बोलाउन आदेश दिए। त्यसपछि ती अन्धा पुरुषहरूलाई हात्तीलाई छाम्न लगाए र ‘हात्ती कस्तो छ’ भनेर सोधे।
पहिलो अन्धो पुरुषले हात्तीको खुट्टा छामे र भने ‘हात्ती त खम्बा जस्तो हुँदो रहेछ’। दोश्रोले हात्तीको ज्यान छामेर भने ‘हात्ती त भित्ता जस्तो हुँदो रहेछ’। त्यसरी नै तेश्रो पुरुषले कानलाई छाम्दै भने ‘हात्ती त बाक्लो लुगा जस्तो हुँदो रहेछ’। अनि अन्तिममा चौथो पुरुषले पुच्छरलाई छाम्दै भने ‘हात्ती त मोटो धागो जस्तो हुँदो रहेछ’।
फेरि ती ४ अन्धा पुरुषहरूको बीचमा पनि ‘हात्ती’को रूपको बारेमा बहस हुन थाल्यो। र बुद्धले ती सर्वसाधारणहरूलाई सोधे- “सबै अन्धा पुरुषले हात्तीलाई छोए तर सबैले फरक-फरक उत्तर दिए। अब तिमी नै भन कुन उत्तर सही हो?”
“सबैजनाले सही उत्तर दिए”, उनीहरूले भने।
“सबैले हात्तीको एउटा-एउटा अङ्गलाई महशुस गरे, तर पूरै अङ्गलाई छुन सकेनन् त्यसैले उनीहरू सबैको उत्तर अपूर्ण थियो। भगवान र धर्मको विषय पनि यस्तै हो। सबै धर्मले आफूले बुझेको, देखेको र सुनेको कुरा विश्वास गर्ने गर्छन्। हुन त सबै धर्म सही छ तर कुनै पनि पूर्ण छैनन्।”
nepaliheadlines

नेपाली आकाशमा मनसुनी गतिविधि, के हुन्छ ?
१७ फागुन, काठमाडौं ।
मौसम तातेसँगै नेपाली आकाशमा मनसुनका प्रारम्भिक लक्षण देखिन थालेका छन् । मनसुन पुरै आइनसके पनि खुला आकाशमा यसका गतिविधि सुरु भइसकेको मौसमविद्ले बताएका छन् ।
‘शुक्रबारदेखि प्रारम्भिक मनसुनको गतिविधि देखिएका छन्, आइतबार काठमाडौँको आकाशमा यसको प्रभाव बढी देखियो’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, ‘यससँगै चिसो कम हुँदै जान्छ, बिस्तारै छिटपुट बर्षा सुरु हुन्छ ।’

उनका अनुसार प्रारम्भिक मनसुनमा मध्यान्ह घाम लाग्छ । मध्यान्हपछि बादल देखिन्छ । चट्याङ पर्न थाल्छ । छिटपुट बर्षा पनि गराउँछ । यद्यपी यो बर्षा क्षणिक मात्र हुन्छ । बिहान फेरि पनि आकाश सफा हुन्छ ।
‘यसको गतिविधि देखिने भनेकै मध्यान्हपछि हो’, अर्यालले भने । आइतबार साँझ राजधानीमा भएको बर्षा पनि नेपाली आकाशमा सक्रिय प्रारम्भिक मनसुनकै प्रभाव रहेको उनको भनाई छ ।
जेठको अन्तिम साता मनसुन नभित्रिँदासम्मको समयलाई प्रारम्भिक मनसुन भनिन्छ । यो समयमा चट्याङ, हावा–हुन्डरी र क्षणिक बर्षाको सम्भावना भइरहन्छ ।
चट्याङ र हावाहुरीका कारण मानविय तथा भौतिक क्षतिको सम्भावना पनि त्यत्तिकै हुन्छ । यो अवस्था झन्डै तीन महिना कायम रहन्छ । नागरिक दैनिकमा खबर छ ।

शरीरको खराबी फान्न यी खानेकुरा बढि लाभदायक
सोमबार, १७ फागुन
मानिसहरुमा अस्वास्थ्यकर खाना तथा रहनसहनका कारण बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता खानबाट हाम्रो शरिरमा बिभिन्न खराबी तत्वहरुको कारण रोगहरु लाग्ने गर्दछन । यस्तो शरिरमा जम्मा भएको खराबी तत्वलाई यी घरेलु खानकुरा खानाले धेरै मात्रामा कम गर्न सकिन्छ ।
धनियाँ
धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई पनि यसले हटाउँछ । धनियाँ खाइरहने गर्दा मिर्गाैला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुने पनि हुन्छ ।
कागती
बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।
ग्रिन टी
ग्रिन टी पनि उत्तम एन्टिअक्सिडेन्ट हो । बिहान एक कप र दिउँसो एक कप ग्रिन टी लिने गरेमा शरीर विकाररहित त हुन्छ नै, रगतमा चिनीको मात्रा पनि नियन्त्रित हुन पुग्छ ।
आलस
आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।
गहुँको जमरा
गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने आदि पनि गर्छ ।
दही
खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दही राम्रो एन्टिअक्सिडेन्ट हो । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त हुन्छन् ।
अदुवा
अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यही भएर हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने बानी बसाल्नुपर्छ ।

Subscribe to:
Posts (Atom)